CALL US NOW +9779845637037
DONATE NOW

जन्माेत्सबकाे अबसरमा सरस्वति थापाज्युले सेवा घरलाई सहयाेग

मानव कल्याण समाज(सेवा घर)काे सेवामा सहजता प्रदान गर्नकाे लागि सु. न. पा. १ सिरुटार निवासि सेवा घरकाे शुभेच्छुक, शुभचिन्तक, अभिभाबक मानबिय भाबनाका धनि अादरणिय श्री सरस्वति थापाज्युले अाफ्नाे शुभ जन्माेत्सबकाे अबसरमा सेवा घरको गरिमा बढाइरहनु भएका बुवा-अामा, छोराछोरीहरुकाे लागि बिहानिकाे भाेजन सेवा सप्रेम अर्पण गर्नुभएकाे छ ।।।।सेवामा अादरणिय श्री भाेला थापाज्युकाे उपस्थिति रहेकाे थियाे।।।।।
मानवीय सेवालाई थप सहज अनि सरल बनाउन मानव कल्याण समाज (सेवा घर) लाई सहयोग पुर्याउनुहुने सेवा घरका शुभचिन्तक परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत सकारात्मक मनका धनी हजुरलाई धेरै-धेरै साधुवाद एंव जन्माेत्सबकाे सुस्वास्थ्य दिर्घायु अनि उत्तराेतर प्रगतिकाे अनगिन्ती शुभाबना ब्यक्त गर्दछाैं।। साथै सम्पुर्ण परिवारमा सुख, शान्ति, सम्वृद्दी, दिर्घायूको सेवा घर परिवार तर्फबाट हार्दिक मंगलमय शुभ-भावना व्यक्त गर्दछौं !!!
••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
नेपालीहरू मात्रको साथ, सहयोग अनि सहभागीता(मुठ्ठीदान)बाट संञ्चालित यस मानव कल्याण समाज(सेवा घर)को बारेमा थप जानकारी लागि :- 9851274830, 9851274839
facebook/page:- Manav Kalyan Samaj
website:- sewaghar.org
Email:- humanwelfare2018@gmail.com
साथ, सहयोग, सहभागीताका लागि
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
सिद्धार्थ बैंक, कमलविनायक शाखा
Account Name:- मानव कल्याण समाज
Account Number:- 01715333031
जय मानव कल्याण !!!

Leave a reply

Your email address will not be published. Required fields are marked *