CALL US NOW +9779845637037
DONATE NOW

ब्यवारिसे अबस्थामा फेला परेकाे महिलाकाे उद्दार !

भक्तपुर न. पा. ३ राममन्दिर स्थितबाट अन्दाजि उमेर ५० की घर माेरङ कानेपाेखरि र अाफ्नाे नाम मिठुमाया मैनालि बताउनुहुने एक महिलालाई महानगरिया प्रहरी परिषर भक्तपुरकाे सिफारिसमा उद्दार गरी मानव कल्याण समाज (सेवा घर ) लेराईएको छ ।
´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´
यस मानवीय उद्धारमा सहयोग पुर्याउनुहुने सम्पूर्ण परोपकारी व्यक्तित्वहरुलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछाैं।
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
नेपालीहरू मात्रको साथ, सहयोग अनि सहभागीता(मुठ्ठीदान)बाट संञ्चालित यस मानव कल्याण समाज(सेवा घर)को बारेमा थप जानकारी लागि :- 9851274830, 9851274836
facebook/page:- Manav Kalyan Samaj
website:- sewaghar.org
Email:- humanwelfare2018@gmail.com
साथ, सहयोग, सहभागीताका लागि
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
सिद्धार्थ बैंक, कमलविनायक शाखा
Account Name:- मानव कल्याण समाज
Account Number:- 01715333031
जय मानव कल्याण !!!

Leave a reply

Your email address will not be published. Required fields are marked *