CALL US NOW +9779845637037
DONATE NOW

सिद्दि स्मृति प्रतिष्ठानद्वारा सेवाघरमा सहयोग

सिद्दि स्मृति प्रतिष्ठानद्वारा ४१औं सामाजिक सेवा दिबसको अबसरमा मानव कल्याण समाज (सेवा घर)को आमा बुवा तथा छोराछोरिहरुको लागि अत्याबश्यक सामग्रिहरु सप्रेम अर्पण गर्नुभएको छ ।
असोज १६ गते आदरणिय श्री डा. सरिता धौबडेलज्यु श्री सुरुचि धौबडेलज्यु श्री मनोहर दास श्रेष्ठज्यु र श्री दिपेन्द्र घिमिरेज्युको उपस्थिति रहेको थियो।

कोरोना भाईरसको यस बिषम परिस्थितिमा यस मानवीय कल्याणको कार्यमा साथ दिनुहुने हजुरहरुमा हार्दिक साधुवाद हजुरहरु सम्पुर्णलाई शुख, शान्ती, समृद्धि, सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको लागि अनगिन्ती शुभावना अर्पण गर्दछौ ।
जय मानव कल्याण

मानव कल्याण समाजको बारेमा थप जानकारीको लागि स्
९८५१२७४८३०र९८५१२७४८३४

सेवा र सहयोगको लागि

Bank Name: Siddarth Bank
Bank Account Name: Manav KalyaN Samaj
Bank Account No.: 01715333031

Leave a reply

Your email address will not be published. Required fields are marked *