CALL US NOW +9779845637037
DONATE NOW

सुर्यबिनायक नगरपालिका वडा नं. ४ को तर्फबाट १५ दिनलाई पुग्ने अत्याबश्यक खाधान्न सामग्रिहरु सप्रेम अर्पण

शुभ बिजया दशमि तथा शुभ दिपावलिको अबसरमा समुन्नत महिला मंच नेपाल द्वारा मानव कल्याण समाज (सेवा घर)को आमा बुवा तथा छोराछोरिहरुको बिहानिको भोजन सेवाको लागि नगद रु १०,००० र( सुर्यबिनायक नगरपालिका वडा नं. ४ वडा कार्यालयको तर्फबाट लगभग १५ दिनलाई पुग्ने अत्याबश्यक खाधान्न सामाग्रीहरु सप्रेम अर्पण र सोहि कार्यक्रममा आदरणिय श्री बिकाश खड्काज्युले नगद रु १०,१०० र( आदरणिय श्री नारायण श्रेष्ठज्युले नगद रु ५००५र ( आदरणिय श्री राधिका कार्किज्युले नगद रु ११००र( सप्रेम अर्पण गर्नुभएको छ ।।।।।।

कोरोना भाईरसको यस बिषम परिस्थितिमा यस मानवीय कल्याणको कार्यमा साथ दिनुहुने हजुरहरुमा हार्दिक साधुवाद हजुरहरु सम्पुर्णलाई सुख, शान्ती, समृद्धि, सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको लागि अनगिन्ती शुभावना अर्पण गर्दछौ ।
जय मानव कल्याण

मानव कल्याण समाजको बारेमा थप जानकारीको लागिः
९८५१२७४८३० र९८५१२७४८३४

सेवा र सहयोगको लागि
Bank Name: Siddarth Bank
Bank Account Name: Manav KalyaN Samaj
Bank Account No.: 01715333031

Leave a reply

Your email address will not be published. Required fields are marked *