CALL US NOW +9779845637037
DONATE NOW

Archive for October, 2020

वडा अध्यक्ष श्री हर्क बहादुर तामाङज्युद्वारा आफ्नो बुहारीको जन्मोत्सवको अवसरमा सेवा घरलाई सहयोग

काभ्रे। धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तथा सेवा घरका अभिभावक आदरणिय श्री हर्क बहादुर तामाङज्यु द्वारा अस्ट्रेलियामा रहनुभएको आफ्नो बुहारी अनिता मोक्तानज्युको परेको जन्मोत्सवको अवसरमा रु.५०००र( ९पाच हजार मात्र० सप्रेम अर्पण गर्नुभएको थियो । आदरणीय अनिता मोक्तानज्युलाई हजुरको जन्मोत्सवको अवसरमा शुख, शान्ती, समृद्धि,शुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको अनगिन्ती

Read More

सिद्दि स्मृति प्रतिष्ठानद्वारा सेवाघरमा सहयोग

सिद्दि स्मृति प्रतिष्ठानद्वारा ४१औं सामाजिक सेवा दिबसको अबसरमा मानव कल्याण समाज (सेवा घर)को आमा बुवा तथा छोराछोरिहरुको लागि अत्याबश्यक सामग्रिहरु सप्रेम अर्पण गर्नुभएको छ । असोज १६ गते आदरणिय श्री डा. सरिता धौबडेलज्यु श्री सुरुचि धौबडेलज्यु श्री मनोहर दास श्रेष्ठज्यु र श्री दिपेन्द्र घिमिरेज्युको उपस्थिति रहेको थियो। कोरोना भाईरसको यस

Read More

सुर्यबिनायक नगरपालिका वडा नं. ४ को तर्फबाट १५ दिनलाई पुग्ने अत्याबश्यक खाधान्न सामग्रिहरु सप्रेम अर्पण

शुभ बिजया दशमि तथा शुभ दिपावलिको अबसरमा समुन्नत महिला मंच नेपाल द्वारा मानव कल्याण समाज (सेवा घर)को आमा बुवा तथा छोराछोरिहरुको बिहानिको भोजन सेवाको लागि नगद रु १०,००० र( सुर्यबिनायक नगरपालिका वडा नं. ४ वडा कार्यालयको तर्फबाट लगभग १५ दिनलाई पुग्ने अत्याबश्यक खाधान्न सामाग्रीहरु सप्रेम अर्पण र सोहि कार्यक्रममा आदरणिय

Read More