CALL US NOW +9779845637037
DONATE NOW

Tagged as: manav kalyan samaj

जन्माेत्सबकाे अबसरमा सरस्वति थापाज्युले सेवा घरलाई सहयाेग

मानव कल्याण समाज(सेवा घर)काे सेवामा सहजता प्रदान गर्नकाे लागि सु. न. पा. १ सिरुटार निवासि सेवा घरकाे शुभेच्छुक, शुभचिन्तक, अभिभाबक मानबिय भाबनाका धनि अादरणिय श्री सरस्वति थापाज्युले अाफ्नाे शुभ जन्माेत्सबकाे अबसरमा सेवा घरको गरिमा बढाइरहनु भएका बुवा-अामा, छोराछोरीहरुकाे लागि बिहानिकाे भाेजन सेवा सप्रेम अर्पण गर्नुभएकाे छ ।।।।सेवामा अादरणिय श्री भाेला

Read More

ब्यवारिसे अबस्थामा फेला परेकाे महिलाकाे उद्दार !

भक्तपुर न. पा. ३ राममन्दिर स्थितबाट अन्दाजि उमेर ५० की घर माेरङ कानेपाेखरि र अाफ्नाे नाम मिठुमाया मैनालि बताउनुहुने एक महिलालाई महानगरिया प्रहरी परिषर भक्तपुरकाे सिफारिसमा उद्दार गरी मानव कल्याण समाज (सेवा घर ) लेराईएको छ । ´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´´ यस मानवीय उद्धारमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण परोपकारी व्यक्तित्वहरुलाई धेरै धेरै धन्यवाद व्यक्त

Read More